
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले सभामुखको सचिवालयको गाडीमा अवरोध पुर्याएका छन् ।
वैद्यका कार्यकर्ताले बिदाको दिन चलाएको भन्दै सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारी चढेको गाडी रोकेका हुन् । सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले आइतबार पुरानो बानेश्वरमा रोकेका हुन् ।
पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक बिदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताउनुभयो । सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास नभएकाले केहीबेर नियन्त्रणमा लिएर छोडेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा