
काठमाडौँ । संगीतकार लक्ष्मण पोखरेलको आधुनिक गीत ‘कहाँ बिराएँ ...’ सार्वजनिक भएको छ । गीतकार टि एन आचार्यको रचेको ‘कहाँ बिराएँ ...’ मा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ ।
गीतमा कलाकार तथा मोडल जानकी कुँवरको सशक्त अभिनय रहेको छ । म्युजिक भिडियोको देवेन्द्र कुँवरले निर्देशन गरेका छन् । ुप्रिन्सेस फिल्मस्ुले निर्माण गरेको भिडियोमा प्रतिक आचार्य र एन्जीला कार्कीले अभिनय गरेका छन् ।
गीतकार टि एन आचार्यको परिकल्पनामा निर्माण गरिएको गीतमा अशोक थापाले सङ्गीत संयोजन मनोज डङ्गोलले मिक्सिङ मास्टरिङ गरेका छन् । प्रिन्सेस फिल्मस् युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई टेकेन्द्र शाहीले सम्पादन तथा राम केसीले छायाङ्कन गरेका छन् ।
अहिलेका व्यस्त संगीतकारको रुपमा आफूलाई परिचित गराएका लक्ष्मण पोखरेल पनि ‘कहाँ बिराएँ..’ गीतबाट आशावादी रहेको बताउँछन् । यो गीत आँखाले भन्दा पनि मन मस्तिष्कले सुन्ने भएकोले सबैलाई मन पर्नेमा संगीतका पोखरेल ढुक्क छन् । उनले दर्जनौँ गीतमा संगीत त भरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन