
काठमाडौँ । रूसी सेनामा भर्ना भएका नेपालीहरूका परिवार र आफन्तले काठमाडौँ स्थित रसियन दूतावास अगाडि प्रदर्शन गरेका छन्।
आज (मंगलबार) पीडित आफन्तहरूले लडाइँमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने तथा सेनामा भर्ना भएका नेपालीहरुलाई सकुशल नेपाल फिर्ता ल्याउन माग राखेर प्रदर्शन गरेका हुन् ।
रूस सेनामा अहिले कार्यरत नेपालीहरूलाई तत्कालै नेपाल फर्काउनुपर्ने र सम्पर्कविहीनहरूको अवस्थाबारे सत्यतथ्य जानकारी दिनुपर्ने उनीहरूको रहेको माग छ ।
अहिलेसम्म रुसी सेनामा भर्ती गएर ज्यान गुमाउने नेपालीको अधिकारीक संख्या १२ पुगेको छ । यस बाहेक धेरै युवाहरु वेपत्ता रहेको पीडित परिवारको दावी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह