
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा र हिन्दू राज्य माग्दै काठमाडौँको बल्खुमा शक्ति प्रदर्शन गरेको छ ।
राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको स्थलमा विभिन्न तहका नेता, कार्यकर्ता र समर्थकहरुको उल्लेखनीय सहभागिता रहेको छ ।
राप्रपाले भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि बल्खु क्षेत्रमा सभा गरेको हो । सभामा पार्टीका विभिन्न नेताहरुले बोल्नेक्रम शुरु भएको छ ।
सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत बोल्ने कार्यक्रम सूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा