
काठमाडौँ । चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनको क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको आगोलागी भएको क्षति अवलोकनका लागि वनमन्त्री ऐनबहादुर शाही र सांसद सोविता गौतम पुग्नुभएको छ ।
बिहीबार मन्त्री शाही र सांसद गौतम त्यहाँ पुगेर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूसँग क्षतिको विवरण बारे जानकारी लिनुभएको हो ।
राजावादीका प्रदर्शनकारीले कम्पनीमा आगो लगाएका थिए। कसले आगो लगाएको भन्नेबारे अझै पहिचान भइसकेको छैन। प्रहरीले उनीहरूको खोजी जारी राखेको बताएको छ।
आगोलागीले कम्पनीको अधिकांश संरचना र उत्पादन बस्तुहरू नष्ट भएका थिए भने ८ वटा गाडी पूर्णरुपमा जलेका जलेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा