
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि ३ जना प्रस्तावित भएका छन् । निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी र डा रघुराज काफ्लेलाई प्रस्ताव गरेको छ ।
स्वास्थ्य मन्त्रालयले पन्थी, अधिकारी र काफ्लेलाई बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको हो ।
समितिले आवेदन स्वीकृति भएका १० जनासँग फागुन १८ र १९ मा लिएको प्रस्तुतिकरण र त्यसपछि अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा