रूखको ठुटोबाट पानी आएपछि सबै चकित
2081-12-23
काठमाडौँ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग गर्दै आज फेरि माइतीघरमा प्रदर्शन भएको छ। आइतबार दिउँसो कुलमानको फोटो बोकेर कुलमानका समर्थकले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।