
काठमाडौँ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग गर्दै आज फेरि माइतीघरमा प्रदर्शन भएको छ। आइतबार दिउँसो कुलमानको फोटो बोकेर कुलमानका समर्थकले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। त्यसविरूद्ध कुलमान घिसिङ सर्वोच्च जानुभएको थियो । सर्वोच्च अदालतले कुलमानको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।
उहाँलाई हटाइएपछि माइतीघरमा विभिन्न पक्षले कुलमानको समर्थनमा प्रदर्शन गर्दै आइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा