छुटाउनुभयो कि?

गाउँपालिकाका कर्मचारी सवार जिप दुर्घटना हुँदा ११ जना घाइते

बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना भएको हो । 

+