
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० वटा प्रश्न सोधेर जावाफ माग्नु भएको छ । सामाजिक सन्जाल मार्फत् सभापति लामिाछानेले सरकारलाइ प्रश्नगर्दै यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर गर्ने उद्घोष गर्नुभएको छ ।
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डलगायत भ्रष्टाचारका काण्डको प्रभावकारी छानविन गर्न नसक्नु सरकारको नालायकीपनको उदाहरण भएको भन्दै यसका दोषी उम्काउने को हो ? भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।
‘हुँदा हुँदा पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने ?’ लामिछानेले सामाजिक सञ्जालमार्फत सरकारलाई प्रश्न गर्दै भन्नुभयो, ‘यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा