
कैलाली । कञ्चनपुरमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिकाका २७ वर्षीय युवकलाई पक्राउ गरेको हो । प्रहरीले युवकको नाम भने खुलाएको छैन ।
किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभएको छ ।
प्रहरी प्रवक्ता डाँगीका अनुसार बलात्कार गर्ने अर्का व्यक्तिको खोजी भइरहेको छ । उनीहरुले किशोरीलाई पुस १० गते साँझ फोन गरेर बोलाइ जंगलमा लगेर सामूहिक बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको डाँगीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा