
बाजुरा । गौमूल गाउँपालिका नजिकै मालिवनमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नम्बरको जिप बिहीबार राति दुर्घटना भएको हो ।
दुर्घटना मा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जिप ३८ वर्षीय देवेन्द्रनाथ मृत्यु भएको प्रहरीलेले जनाएको छ । जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई २ सय मिटर तल खोलामा खसेको प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिनुभएको छ ।
निरीक्षक किशोर ऐरीका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा