
काठमाडौँ । संघीयता खारेज गर्नुपर्ने मागसहित राष्ट्रिय जनमोर्चा नेपालले काठमाडौँ केन्द्रीत आन्दोलन जारी राखेको छ।
आन्दोलनअन्तर्गत जनमोर्चाले हरेक दिन राजधानीका विभिन्न स्थानहरूमा जुलुस, सभा गर्दै आएको छ। २४ चैतदेखि शुरु भएको आन्दोलन ३० चैतसम्म जारी रहनेछ।
खर्चिलो र जनताको चाहनाअनुसार चल्न नसकेको संघीयता खारेज हुनुपर्ने जनमोर्चाको माग छ । जनमोर्चाले मजदुरका माग सम्बोधन हुनुपर्नेलगायत मुद्दा पनि उठान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा