
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह काठामाडौँ फर्कनका लागि अहिले पोखराको पुरानो विमानस्थलबाट काठमाडौँ प्रस्थान गर्नुभएको छ । उहाँ समिट एयरको चार्टर्ड विमानमार्फत काठमाडौँ प्रस्थान गर्नुभएको हो ।
उहाँको विदाइका लागि पोखरा विमानस्थलमा उल्लेख्य संख्यामा समर्थकहरु भेला भएका छन्।
नागरिक स्वागत मूल समारोह समिति पोखराले पूर्वराजालाई पोखरामा ल्याएको हो। उहाँ लामो समय पोखरा बसेर विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागि हुनुभयो ।
माघ २७ गते उहाँ परिवारका सदस्यसहित पोखरा आउनुभएको थियो ।
पूर्वराजा शाह काठमाडौँ फर्कने भएपछि उहाँको स्वागतका काठमाडौँमा ठूलो संख्यामा राजसंस्था पक्षधर मानिसहर विमानस्थल वरिपरि भेला भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा