छुटाउनुभयो कि?

अछाममा भीषण आगलागी, २७ घर जल्यो

अछाम । अछाममा  भीषण आगलागी हुँदा २७ घर जलेको छ । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भीषण आगलागी भएको हो । 

+