छुटाउनुभयो कि?

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने

झापा । झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ । कोशी प्रदेशका १ सय ५० विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्न लागिएको हो । 

+