छुटाउनुभयो कि?

नगरकोट भ्रमण वर्षमा एक लाख पर्यटक

भक्तपुर ।  वैशाख १ गतेदेखि शुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ मा दुई दिनमा एक लाख पर्यटकको आगमन भएको छ । पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको यस अभियानअन्तर्गत दुई दिनमा एक लाख पर्डटकको आगमन भएको हो ।

+