
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल भियतनामको औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । उहाँ कृषि क्षेत्रका विकासमा सहकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी कार्यक्रममा सहभागी हुन मङ्सिर २३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
मन्त्री भुसालले भ्रमणका क्रममा भियतनामका अधिकारीहरुसँग भएका छलफल र अनुभव नेपालको कृषि विकासमा फलदायी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरुलाई बताउनुभयो । उहाँले त्यहाँको धान, सागपात, दुग्ध उत्पादन र कृषिमा सहकार्य र कृषि प्रविधि हस्तान्तरणबारे छलफल गरेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने