छुटाउनुभयो कि?

झापामा गहुँ उत्पादन क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण

झापा ।  कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहनुभएका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्गली हात्तीले गहुँबाली नोक्सान गरिदिने भएकाले गहुँबालीको विकल्पमा मकैखेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।

+