
काठमाडौँ । नेपाली युवा पुस्ता माझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाई इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी स्मार्ट एक्सेसले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला प्रोजेक्ट नजिक अन्तर्गत अस्ट्रेलियाको साँगीतिक टुरमा छन् ।
स्मार्ट एक्सेसुले बुधबार अस्ट्रेलियाको मेलबर्नस्थित आफ्नो अफिसमा एक कार्यक्रम बीच दीपक बज्राचार्य र उनकी छोरी चेरिसालाइ आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
९ वर्षअघि अस्ट्रेलियामा स्थापना भएको स्मार्ट एक्सेसको अस्ट्रेलियामा बाहेक नेपाल, पाकिस्तान, फिलिपिन्समा समेत कार्यालय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह