
काठमाडौँ । नागरिकता विधेयक राष्ट्रियसभाबाट भएको छ । सभाको शुक्रबारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।
प्रतिनिधसभाबाट पारित भएको विधेयक राष्ट्रियसभामा आउँछ । त्यसलाई राष्ट्रियसभाले पारित गरी पुनर्विचारको लागि फेरि प्रतिनिधिसभामै पठाउँछ । अनि त्यो विधेयक प्रतिनिधिसभाबाट पुनर्विचारसहित पारित भएपछि प्रमाणीकारणको लागि राष्ट्रपति समक्ष पठाउने प्रावधान छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बल्ल कार्यान्वयनमा लागिन्छ ।
राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक फेरि प्रतिनिधिसभामै पठाइने भएको छ । विधेयकलाई प्रतिनिधिसभाले पुनर्विचारसहित पारित गरेपछि प्रमाणीकारणको लागि राष्ट्रपति कहाँ पठाइनेछ ।
विधेयकमा आमाको नामबाट शर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ । यसबाट बाबु पहिचान नभएकाहरुले पनि सहजै नागरिकता पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह