
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे चासो व्यक्त गर्नुभएको छ ।
कर्मचारीको कुलिङ पिरियड प्रकरणमा सार्वजनिक लेखा समितिको सभापति पद गुमाउनु भएका खतिवडाले सभामुख देवराज घिमिरेसँग उपसभामुखको अमेरिका भ्रमणबारे चासो व्यक्त गर्नु भएको हो ।
प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न गर्नुभएको छ ।
सांसद खतिवडाले उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्दै प्रश्न गरेका गर्नुभएको हो ।
खतिवडाको प्रश्नको जवाफमा सभामुखले ‘उहाँ (उपसभामुख) आफ्नो व्यक्तिगत भ्रमणमा जानुभएको हो’ भन्दै जानकारी गराउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह