
काठमाडौँ । भैरहवाबाट नख्खु कारागारमा सारेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ हुनुभएको छ । (रास्वपा) का सभापति लामिछाने भैरहवाबाट नख्खु कारागारमा ल्याएको दुई दिनमै अस्वस्थ हुनुभएको हो ।
(रास्वपा) का सभापति लामिछाने भैरहवाबाट नख्खु कारागारमा ल्याएको दुई दिनमै अस्वस्थ हुनुभएको हो ।
लामिछाने भएपछि रगत जाँच गर्नका लागि वीर अस्पताल पठाइएको छ । वीरको चिकित्सक नख्खु कारागारमा पुगेर लामिछानेको रगत संकलन गरी अस्पताल ल्याएका हुन् ।
रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट नआएको कार्यवाहक सभापति डोरप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।
‘म उहाँले भेट्न गएको थिएँ । उहाँ अस्वस्थ भएकाले चेकअपका लागि ट्रमा सेन्टरबाट चिकित्सकहरू लिएर ब्लड परीक्षण गरिएको छ, रिपोर्ट आएको छैन’ उहाँले भन्नुभयो– लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्छ । परीक्षणको रिपोर्ट आएपछि मात्र के भएको थाहा हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह