
काठमाडौँ । इरानले कतारमा आक्रमण गरेपछि हिजो (सोमबार) राति रद्द भएको दोहाको उडान आज (मंगलबार) मध्याह्न १२ बजेका लागि तोकिएको छ।
नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो। आज दिउँसो १२ बजेका लागि पुनः तालिकाबद्ध गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले जानकारी दिनुभएको छ ।
वैदेशिक रोजगारीका लागि कतार जानका लागि तयार भएका यात्रुहरू आक्रमणको सूचना पाएपछि अलमलमा परेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह