
काठमाडौँ । प्रहरीले आइतबार रसुवामा ठूलो परिमाणमा सुन बरामद गरेको छ । चिनियाँ नाकाबाट नेपाल भित्र्याइएको सो सुन रसुवा प्रहरीले बरामद गरेको हो ।
केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आइरहेको गाडीमा सुन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले गोसाइँकुण्ड गाउँपालिका–२ बाट करिब साढे सात किलो पहेँलो धातु बरामद गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्याउको डिब्बा बोकेको गाडीमा तलासी गर्दा पहेँलो धातु फला परेको छ ।’ उहाँका अनुसार प्रहरीले सो गाडीका ड्राइभर र गाडीलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह